राष्ट्र बैंकको सर्कुलरले क्रेडिट क्रन्चको भयावह अवस्थालाई थप टेवा
काठमाण्डौ। नेपाल राष्ट्र बैंकले गत बिहीबार चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्द्धवार्षिक समीक्षा गर्दै केही ऋणको जोखिम भार पुनरावलोकन गर्ने घोषणा गरे अनरुप सर्कुलरमा जोखिम भार बढाएको छ ।
यद्यपि राष्ट्र बैंकले आगामी असारदेखि मात्रै यो नीति लागू गर्ने भएको छ। यसपालीको स्थायी तरलता सुविधा ९एसएलएफ० को ब्याज त निर्देशन नल्याउँदै कार्यान्वयन गरिसकेको थियो।
आज बुधबार...